81
Shares
धनगढी, ८ चैत । सुदूरपश्चिममा विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनको लागि बुधबार निर्वाचन हुँदैछ ।
केन्द्रीय क्याम्पस सहित ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन हुन लागेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा नयाँ स्ववियु नेतृत्व चयनको लागि निर्वाचन हुँदैछ ।
अनेरास्ववियुका यमराज जोशी, नेविसंघका हरिस खत्री, अखिल क्रान्तिकारीका पवन सुनारसहितका ९ जनाको उम्मेदवारी छ ।
स्ववियु निर्वाचनको लागि गत १ चैतमा मनोनयन दर्ताको समय भएपनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहित ५ क्याम्पसमा मनोनयन दर्ता हुन सकेन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन