100
Shares
काठमाडौँ, ८ चैत । २४ चैत्रबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘प्रसाद २’ को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक गरिएको छ ।
लोकशैलीमा तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकारद्धय विपिन कार्की र केकीको अधिकारीको साथमा म्युजिक भिडियोमा जमेको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य समेटिएको हो ।
फिल्ममा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छन् । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन