80
Shares
काठमाडौँ, ८ चैत । नेपाली बबजारमा बुधबार सुनको मुल्य तोलामा २ हजार घटेको छ ।
मंगलवार छापावाल सुनको मुल्य तोलामा १ लाख ९ हजार ८ सय र तेजावी सुनको मुल्य तोलामा १ लाख ९ हजार ३ सयमा कारोबार भएको थियो ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य तोलामा १ लाख ७ हजार ८ सय र तेजावी सुनको मुल्य तोलामा १ लाख ७ हजार ३ सयमा कारोबार भएको हो ।
आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन