जगदम्बा जीतपुरसिमरा गोल्डकपकाे उदघाटन खेल आज, आयाेजक र चितवन भिड्दै

94 Shares

श्याम गुप्ता
बारा, ९ चैत । जगदम्बा १३ औं जीतपुर सिमरा गाेल्डकपकाे उदघाटन खेलमा विहिवार बेलुकी आयाेजक नव जनजागृती युवा क्लब र भरतपुर फुटबल क्लब चितवन बिच प्रतिश्पर्धा हुँने छ ।
मोफसल कै प्रतिष्ठत फुटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकप आज बेलुकीबाट सुरु हुँन लागेको हाे । आयोजक समितिका अनुसार सिमरा रंगशालामा साँझ ५ः३० बजे प्रतियोगिता सुरु हुँने छ ।
फ्लड लाईटमुनी हुँने प्रतियोगिताको उद्घाटन बारा क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य एवंम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले गर्ने छन् ।
चैत्र १८ गते सम्म सञ्चालन हुँने प्रतियोगितामा “ए” डिभिजन पाँच सहिँत १० टिमको सहभागिता रहँने छ । प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदो बाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, बिरगंज युनाइटेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, भरतपुर फूटबल क्लब र आयोजक सहभागी रहृेका छन् । एनआरटी प्रतियोगिताको साविक विजेता र एपीएफ उपविजेता हो ।
जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टिल्स् प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्ने छन् । विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोल कर्ताले जनही २० हजार प्राप्त गर्ने छन्, भने उदयीमान खेलाडीले नगद १५ हजार रूपैयाँ प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।