85
Shares
काठमाडौं, ९ चैत । काठमाडौं महानगरपालिकाले प्लाजा भाडामा लिने भएको छ ।
महानगरपालिकाले प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता गरेको हो ।
नेपाल ट्रष्टका कार्यकारी सचिव सरजु कुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णु प्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
महानगरपालिकाले नेपाल ट्रष्ट सँग १० वर्षका लागि यो सम्झौता गरेको र पाँच बर्षपछि १० प्रतिशतलेभाडा वृद्धि गर्ने सम्झौतामा उल्लेख छ । पाँच रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन