चन्द्रपुर (रौतहट), ९ चैत । मधेश प्रदेश सभाका साँसद युवराज भट्टराई (समिर) आफनो क्षेत्र अन्तर्गतका समस्याहरु पहिचान गरेर समाधान गर्नका लागि अहिले घरदैलो अभियानलाई तिव्रता दिएका छन्
नेकपा माओवादीबाट रौतहट क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य भट्टराईले आफ्ना क्षेत्रका नागरिकहरुको समस्या पहिचान गर्न उनीहरुकै टोलटोलमा गएर भेटघाट गर्ने अभियानलाई तिव्र बनाएका हुन् ।
निर्वाचनमा जितेर गएरपछि नेताहरु फर्केर नआउने नागरिकको गुनासोलाई चिर्दै भट्टराई अहिले आफ्नो क्षेत्रका विभिन्न टोलहरुमा गएर नागरिकसँग विकास निमार्ण लगायतका विषयमा अन्र्तक्रियाहरु गर्नमा व्यस्त रहेका छन् ।
“आफु निरन्तर नागरिकको बीचमै रहने, भेटघाट गरिरहने वाचा गरेको थिए” उनले भने, “मैलै आफ्नो सो वाचालाई पुरा गर्दैछुँ । म आफ्नो कार्यकालभरी यसलाई निरन्तरता दिइरहने प्रतिबद्धता जनाए ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन