90
Shares
काठमाडौँ, ९ चैत । नेपाल राष्ट्र बैंकले विदेशमा गरगहनाका निर्यात गर्ने व्यवसायीहरुलाई कोटा प्रणालीबाट लागू नहुने भएको छ ।
केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै चाँदीको गहना निर्यात गर्ने व्यवसायीहरुले मागेजति चाँदी दिने व्यवस्था गरेको हो ।
नेपालमा चाँदी बिक्री वितरण गर्ने व्यवसायीहरुलाई मासिक १ किलो सुन उपलब्ध हुँदै आएको छ ।
साना व्यवसायीहरुलाई दिइएको यो कोटा निर्यात गर्ने व्यवसायीलाई लागू नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
यससँगै नेपालको गरगहना निर्यात बढने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपालबाट सुनचाँदी बनेका गरगहना निर्यात गर्दै आइरहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन