95
Shares
काठमाडौँ, ९ चैत । बर्डफ्लु पंक्षीहरूमा देखिने एक प्रकारको रोग हो । यो रोगको जीवाणु इन्फ्लुन्एजा भाइरस छ ।
पंक्षीमा बर्डफ्लु लगाउने जीवाणु इन्फ्लुएन्जा भाइरसले मानव स्वास्थ्यमा असर पुर्याउँछ । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन तर सङक्रमित पंक्षीद्वारा भने मानिसमा सर्न सक्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमित व्यक्तिमा देखिने बर्डफ्लूका लक्षणहरू
यस प्रकारका छन् ।
ज्वरो आउने, सास फेर्न गाह्रो हुने, थकित महसुस हुने, घाँटी, पेट र मांसपेशी दुख्ने, खोकी लाग्ने, बान्ता हुने, निमोनिया हुने यी सबै बर्डफ्लूका लक्षणहरू हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन