94
Shares
मुम्बई, ९ चैत । बलिउडको कल्ट क्लासिक कमेडी फिल्म ‘हेरा फेरी’ को चौथो संस्करण ‘हेरा फेरी ४’ को तयारी सुरु भइसकेको छ ।
अहिले यो फिल्म सुटिङ सुरु हुनु अघि नै कानुनी झमेलामा परेको हो । टी सिरिजले निर्माता विरुद्ध कानुनी उजुरी दिएका छन् ।
टी सिरिजले दिएको निवेदनमा फ्रेञ्चाइजीको हरेक गीतको दृश्य र अडियोमा आफ्नो अधिकार रहेको दाबी गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन