76
Shares
काठमाडौं, ९ चैत । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले संसदमा सांसदहरुले बोलेका नेपाली बाहेक अरु भाषालाई पनि संसदीय अभिलेखमा राख्न प्रस्ताव गरेको छ ।
संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार संसदमा सांसदहरुले नेपाली बाहेक अरु भाषामा पनि आफ्ना कुरा राख्न सक्छन् ।
संसदमा सांसदले बोलेका नेपाली बाहेक अरु भाषालाई पनि संसदीय अभिलेखमा राख्नुपर्ने व्यवस्थाको लागि अध्यक्ष राउतले प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।
प्रतिवेदनको दफा २४१ संसदमा प्रयोग गरिने भाषा सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रतिनिधि सभा वा यसका समितिको कामकारबाही नेपाली भाषामा हुनेछ ।’
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन