75
Shares
सर्लाही, ९ चैत । सर्लाहीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फूलजोर पुलको छेउमा बिहीबार बिहान एउटा टिपर दुर्घटनामा परेको छ ।
टिपरमा ढुंगा बोकेर पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५७८९ नम्वरको टिपर आफै अनियन्त्रित भई लालबन्दी १७ रानिगन्ज स्थित फूलजोर पुलको छेउमा पल्टिएको हो ।
टिपर दुर्घटना हुदाँ कुनै मानवीय क्षति नभएको प्रहरी चौकी फूलजोरले जनकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन