88
Shares
काठमाडौं, ९ चैत । पाकिस्तानी अभिनेता तथा गायक आतिफ असलमले पिता बनेको छ ।
आतिफ र उनकी श्रीमती सारा भरवानाले आफ्नो तेस्रो सन्तानलाई स्वागत गरेको हो ।
आतिफ र सारले छोरीको नाम हलिमा राखेका छन् । प्रशंसक र सेलिब्रिटी आतिफ र साराकी छोरीको आगमनमा बधाई दिइरहेका छन् ।
आतिफ र साराको विवाह सन् २०१३ मा भएको थियो । हलिमा अघि आतिफ असलमका दुई छोरा छन् । उनले आफ्नो जेठो छोराको नाम अब्दुल अहद र कान्छोको नाम आर्यन असलम राखेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन