100
Shares
काठमाडौँ, १२ चैत । आइतवार नेपाली बजारमा सुनकोे मूल्य ६ सय घटेकोे छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७ सयमा कारोबार भएको हो ।
शनिवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सय कायम थियो ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ७० रुपैयाँ कायम छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन