ध्वनिबाट श्रवण शक्ति कम हुने

112 Shares

काठमाडौँ, १२ चैत । श्रवण शक्ति कम हुनेमा समस्या देखिने गर्छ । त्यसैले चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने तर्फ ध्यान दिनु पर्छ ।
श्रवण शक्ति भए पनि धेरै चर्को ध्वनि बनाएर सुन्ने बानी हुन्छ । जसले गर्दा श्रवण शक्तिमा कमी आउन सक्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रवण शक्ति कम हुन नदिने उपायहरू यस प्रकारका छन् ।
चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास इयर प्लगको प्रयोग गर्नुपर्छ, मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग गर्नु हुँदैन, हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा सुन्नु हुँदैन, जथाभाबी सवारी साधनको हर्न बजाउन हुँदैन, ठुलो आवाज भएको ठाउँमा लामो समयसम्म बस्नु हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।