110
Shares
काठमाडौँ, १२ चैत । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको सौन्दर्य प्रतियोगिताको नयाँ संस्करण सुरु भएको छ ।
आयोजक ईप्लानेट सिंगापुरले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ संस्करणको तयारी सुरु भएको हो ।
प्रतियोगिताको अध्यक्षमा इ–प्लानेट नेपालको सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहने छन् ।
सुसान सनफुर्मी कोहले कार्यक्रम संयोजक रहेको प्रतियोगितामा मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए ।
बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ई–प्लानेट नेपालको आयोजना यो प्रतियोगिता पहिलो पटक २०१४ मा नेपालमा आयोजना गरिएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन