78
Shares
रौतहट, १२ चैत । गरुडा नगरपालिका ९ श्रीपुरमा २ करोड ५० लाखको लागतमा नाला ढलान सहित बाटो निर्माण हुदैछ ।
पुर्व पश्चिम ४०० मिटर दुवै तर्फबाट नाला ढलान बाटो सहितको निर्माणधिन दलित समुदायको लागि बनेको धर्मशाला परेको हुँदा सो बिकासको काम जारी राखी पायक पर्ने अर्को ठाऊमा सार्न लागिएको हो ।
गरुडा नगरपालिकाबाट ३० लाखको लागतमा बनाउने र प्रतिक्षालयको लागी १० लाख समेत नगरपालिकाबाट उपलब्ध गराउने नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले प्रतिबद्धता जनाएका छन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन