79
Shares
जनकपुरधाम, १२ चैत । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अन्तरघातीलाई कारवाही गर्ने तयारी सुरु गरेको छ ।
निर्वाचनको क्रममा अन्तरघात गरेका, खुला वा गुपचुप रूपमा अरू पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका, बागी उम्मेदबार बनेका सदस्यहरू माथि कडा कारबाही गरिनु पर्ने बैठकमा आवाज उठेको हो ।
निर्वाचनको समयमा एक पटक पार्टी छाडेपछि पुनः पार्टीमा फर्किन नदिने वा फर्किए पनि ६ वर्ष कुनै पदाधिकारी वा उम्मेदवार बन्न नपाउने जनमत पार्टीको तयारी छ ।
पार्टीले कारवाही गर्ने तयारी गरेपनि कुन– कुन व्यक्तिलाई कारवाही गरिने सो विषयमा निर्णय गरिसकेको छैन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन