170
Shares
काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलन पछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएको छ ।
२०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको हो ।
हाम्रा आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा हामीले ध्यान दिन सकेका छौं, भने हामी सबैले मनन गर्दा राम्रो हुन्छ ।
कार्यक्रममा नेता सिंहले संकटको अवस्थामा पनि नविन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन विस्तार लगायतका काम गरेको स्मरण गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन