79
Shares
काठमाडौँ, १३ चैत । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ नयाँ वर्षको कात्र्तिmक ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरेको हो ।
गत फागुन ५ गते आउने भनिएको फिल्म यो मितिमा प्रदर्शन हुन सकेन । फिल्मको प्राविधिक नसकिएको जनाउँदै निर्माण युनिटले रिलिज सारेको थियो । फिल्मको केही दृश्य अझै खिच्नुपर्ने छ ।
‘परदेशी– २’ सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल हो । फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन