82
Shares
लण्डन, १३ चैत । क्लबमा आएको १६ महिनापछि म्यानेजर एन्टोनिओ कोन्टेले आपसी सहमतिमा टोटनहम हटस्पर्सबाट बिदा भएको छ ।
साउथहयाम्पटन विरुद्धको बराबरी आयोजित पत्रकार सम्मेलनमा कोन्टेले स्पर्सका खेलाडीहरूलाई ‘स्वार्थी’ भएको आरोप लगाउनुका साथै क्लबको संस्कृतिको आलोचना गरेको हो ।
स्पर्स प्रिमियर लिगको चौथो स्थानमा भए पनि सबै कप प्रतियोगिताबाट बाहिरिइसकेका छन् । कोन्टेको स्थानमा उनका एसिस्टेन्ट क्रिस्टिन स्टेलिनीले बाँकी सिजन मुख्य प्रशिक्षकको भूमिका निभाउनेछन् ।
सन् २०१९ मा माउरिसियो पोचेटिन्होले क्लब छाडेयता क्लबले चार वर्षमा चारवटा प्रशिक्षक फेरिसकेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन