84
Shares
अमेरिका, १३ चैत । अमेरिकाको क्यालिफोर्निया प्रान्तको राजधानी सेकरामेन्टोमा अपराहन एक गुरुद्वारेमा २ सिखमाथि गोली प्रहार गरिएको घटना सार्वजनिक भएको छ ।
समाचार एजेन्सीका अनुसार स्थानीय प्रशासनले यो हिंसाको घटना नभएको र २ जना परिचित व्यक्तिबीच गोली हानाहान भएको बताएको हो ।
सिख सोसाइटीले भनेको छ, परेड शान्तिपूर्ण तरिकाले निकालिँदै थियो । यो दुर्भाग्य हो कि केही मानिसहरुले एक धार्मिक आयोजनामा खलल पु¥याउने कोसिस गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन