67
Shares
वासिंगटनं, १४ चैत । अमेरिकाको टेनेसी स्कुलमा गोली चल्दा ३ बालबालिका सहित ६ जनाको मृत्यु भएको छ ।
न्यासभिल स्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र हयाण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् ।
गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरु सहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएका छन् ।
मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् ।
प्रहरीका अनुसार २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी थिइन् । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुलेको छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन