84
Shares
सिन्धुली, १४ चैत । बिपी राजमार्गमा फोहर फ्याँक्नेलाई जरिवाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो ।
सवारी साधनका यात्रुले जथाभावी फोहर फ्याँक्दा राजमार्ग कुरूप र दुर्गन्धित बन्दै गएकाले कमलामाई नगरपालिका भित्र रहेको राजमार्ग क्षेत्रमा फोहर गर्नेलाई कारबाही स्वरूप जरिवाना तोकिएको नगरका वातावरण शाखा प्रमुख सागर कुमार ढकालले जानकारी दिए ।
‘बोमिट ब्याग’ फ्याँक्नेलाई ५ सय, जङ्कफुडका खोल फ्याँक्नेलाई ३५० र अन्य फोहर फ्याँके रु २ सय जरिवाना तोकिएको छ’ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन