84
Shares
काठमाडौंँ, १४ चैत । गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘नरिसाउन’ सार्वजनिक भएको छ ।
विश्व रङ्गमञ्च दिवसको अवसरमा सार्वजनिक गीतमा गायक श्रेष्ठकै शब्द तथा आयुष प्रधानको सङ्गीत हो ।
गितको भिडियोमा भुवन सिंह राई, सारा राई, इशिका जबेगु, रोशनी स्याङ्ग्बो, सरोज खालिङ्ग, नोगेन लिम्बु, मोहन सुनुवार, पिंकी घिसिङ्ग, सुवाश लामाको अभिनय रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन