89
Shares
काठमाडौं, १४ चैत । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा ओस्कार अवार्ड आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्टस एण्ड साइन्सेजको सदस्यमा मनोनीत भएकी छिन् ।
एकेडेमी अफ मोसन पिक्चर आर्टस एण्ड साइन्सेजको सदस्यता बोर्ड अफ गभर्नरको निमन्त्रणाको आधारमा मात्र उपलब्ध हुने गर्छ ।
प्रियंका अभिनित फिल्म ‘व्हाइट टाइगर’ ओस्कारमा मनोनयन भएको थियो, जसको निर्माण पनि उनैले गरेकी थिइन् ।
यसबाहेक प्रियंकाले पर्पल पेबल पिक्चर्स अन्तर्गत फस्टलुक डिलमा अमेजन स्टुडियोसँग पनि साझेदारी गर्दै छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन