प्रियंका चोपडाले जीवनसँग जोडिएका अनौठा कुरालाई खुलासा

119 Shares

मुम्वई, १५ चैत । अभिनेत्री प्रियंका चोपडाले हालैको एक पोडकास्ट अन्तर्वार्तामा निजी जीवनसँग जोडिएका केही अनौठा कुरालाई खुलासा गरेकी छिन् ।
प्रियंकाकी आमा मधु चोपडा स्त्रीरोग विशेषज्ञ हुन्, उनी ३५ वर्षपछि महिलालाई आमा बन्न निकै कठिनाइको सामना गर्ने बताउँछिन् ।
विवाहको ४ वर्षपछि अर्थात २०२२ मा उनले सरोगेसी मार्फत छोरी मालतीलाई जन्म दिइन् । प्रियंकाले डयाक्स शेफर्डलाई दिएको पछिल्लो अन्तर्वार्तामा आफूले सधैं बच्चा चाहेको बताएकी छिन् ।
प्रियंकाले सन् २०१८ मा अमेरिकी गायक निक जोनससँग विवाह गरेकी थिइन् । विवाह राजस्थानको उदयपु रस्थित उम्मेद प्यालेसमा भएको थियो । विवाहपछि उनले सन् २०२२ मा सरोगेसी मार्फत छोरी मालतीलाई जन्म दिइन् ।
प्रियंकाले आमा बन्न सरोगेसी रोजेकी थिइन् किनभने उनलाई केही मेडिकल समस्या थियो । प्रियंकाले सामाजिक सञ्जालमा हरेक दिन छोरीको पोस्ट सेयर गर्छिन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।