88
Shares
काठमाडौँ, १५ चैत । गायक आशिष सचिनले नयाँ गीत ‘ठिटो झापाको’ ल्याएका छन् ।
आफ्ना सरिजनाहरुमा नयाँ पन पस्कदै आएका आशिषले ‘ठिटो झापाको’ पनि भिन्न शैलीमा ल्याएका छन् ।
गीतमा गायक आशिषसँगै पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरीको स्वर छ । सन्तोष सुनुवारको शब्द तथा संगीत रहेको गीतको एरेन्ज एनमोक्सको रहेको छ ।
इलाम र झापामा छायांकन भएको भिडियोले एक प्रेमील जोडीको रोमान्टिक प्रेम कथा देखाउन खोजेको छ । भिडियोका निर्देशक शान थापा हुन् भने छायांकन अनिल के.मानन्धर र सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन