95
Shares
काठमाडौँ, १५ चैत । नेपाल क्रिकेट संघले काठमाडौँमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप २०२३ को लागि प्रारम्भिक २१ सदस्यीय टोलीको घोषणा गरेको छ ।
क्यानले घोषणा गरेको टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल समावेश भएको हो ।
वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेता एसिया कपमा छनोट हुनेछ । प्रतियोगितामा नेपालसहित समूह ए मा साउदी अरब, ओमान, कतार र मलेसिया छन् ।
लिग र नकआउटमा खेलिने प्रतियोगिताका खेलहरू त्रिभुवन विश्वविद्यालको क्रिकेट मैदान र मुलपानी क्रिकेट स्टेडियमा आयोजना हुने छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन