98
Shares
काठमाडौँ, १६ चैत । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ५ र तेजावी सुनको मुल्य तोलामा १ लाख ८ हजारमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मुल्य तोलामा १ लाख ८ हजार २ सय र तेजावी सुनको मुल्य तोलामा १ लाख ७ हजार ७ सय कारोबार भएको हो ।
बधबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको र आज चाँदीको मूल्य तोलामा १० रुपैया बढेर तोलामा १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन