92
Shares
काठमाडौं, १६ चैत । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्बारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको हो । प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार देउवाले सबैसँग सल्लाह गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन