79
Shares
सर्लाही, १६ चैत । वनमा लागेको डढेलोको कारण चुरेभेग स्थित सर्लाहीको हरिवन नगरपालिका वडा नं. १, बिलन्दीमा एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ ।
नेकपा एमालेका युवा नेता उत्तम परियारले संचालन गरेको बाख्रा फार्म जलेर नष्ट भएको हो । आगलागीबाट करिव ३ लाख बराबरको क्षतिभएको पीडित परिवारले बताए ।
आगलागी गाउँले र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा झण्डै २ घण्टापछि नियन्त्रणमा आएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन