68
Shares
काबुल, १६ चैत । इरानबाट ४ हजार ३ सय २७ जना अफगानिस्तानी शरणार्थीहरु घर फर्किएको छ ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले बिहिवार जारी विज्ञप्ति अनुसार बितेका ६ महिनामा ३ लाख शरणार्थी इरानबाट स्वदेश फर्केको हो ।
अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आहवान गरिरहेका छन् ।
देशको शासन सम्हालेपछि तालिबान सरकारले मातृ भूमिको सेवामा आउन उनीहरूलाई आग्रह गर्दै आएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन