सशस्त्र प्रहरीले साढे पाँच लाखको सुर्ती सहित सामान बरामद गरे

853 Shares

रौतहट, १४ असोज । ठूलो परिमाणमा सुर्ती सहित विभिन्न मालसामानहरु सशस्त्र प्रहरीले मंगलवार राति बरामद गरी आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाएका छन् ।
सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गणमा रौतहटको इशनाथ नगरपालिकाको औरैया स्थित नेपाल भारत सिमाबाट अबैध रुपमा मालसामान आइरहेको प्राप्त सुचनाको आधारमा त्यस तर्फ सादा पोशाकमा सशस्त्र प्रहरी परिचालन गर्दा करिव साढे पाँच लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद भएका हुन् ।

भारतबाट नेपाल तर्फ ल्याउदै गरेका १०९ केजी सुर्ती, लत्ताकपडा, मोवाइलको चार्जर, एयरफोन गरी साढे पाँच लाख मूल्य बरामरको सामान बरामद गरिएको तथा सादा पोशाकमा मान्छेहरु आइरहेको देखेर सामान छाडी भारत तर्फ भागेको सशस्त्र प्रहरीका एसपी सुर्यबहादुर सेन ओलीले जानकारी दिए ।
बरामद भएका उक्त सामानहरु सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गणमा ल्याएर आवश्यक अनुसन्धान गरी कारवाहीको लागि गौर भन्सार कार्यालयको जिम्मा बुधवार लगाइएको जानकारी समेत उनले दिए । दिनानुदिन सामानहरु बरामद भईरहेको छ तर तस्करी कार्य नियन्त्रण हुन नपाएकोमा सिमा क्षेत्रबाट २४ घण्टा टिउटी राख्ने तयारी भईरहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।