79
Shares
काठमाडौँ, १९ चैत । लोकतान्त्रिक समाजवादी पार्टीले बारा–२ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।
बारा–२ मा उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाले सघाउने निर्णय गरेको हो । सो पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
कार्यकारिणी समितिको बैठकमा समेत नेता राजेन्द्र महतोले आफू बाराबाट चुनाव लडने कुरा राखेका थिए तर पछिल्लो समय पाँच दलीय गठबन्धनले साझा उम्मेदवार उपेन्द्र यादवलाई बनाउने भएपछि उनी पछाडि हटेको स्रोतले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन