97
Shares
काठमाडौं, १९ चैत । यतिबेला नाटकमा दर्शकको घुइँचो उत्साहप्रद देखिएको छ । मण्डला थिएटरमा मञ्चन भइरहेको ‘यौटा सपनाको अवसान’ का प्रत्येक शो हाउसफुल भइरहेको छ ।
शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘विमोक्ष’ मा पनि देखिएको हो । नाटक हेर्न दर्शकको घुइँचो लागेपछि शिल्पीले ‘विमोक्ष’ को मञ्चनलाई एक साता लम्बाएका छन् ।
राम्रो समीक्षा प्राप्त गरेको ‘विमोक्ष’ ले मोक्ष प्राप्तिको लागि संघर्ष गर्ने पात्रहरुको कथा भन्छ । मौलिक नाटक पनि भएको र प्रस्तुतीकरण अब्बल भएको भन्दै दर्शकले प्रतिक्रिया दिइरहेका छन् । ्
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन