88
Shares
काठमाडौंँ, १९ चैत । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’ ले आयोजना गर्न लागेको विश्वकै सबैभन्दा ठूलो धनराशी रहेको दुई रियालिटी शो मध्ये ‘मेरो भ्वाइस यूनिभर्स’ को निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठलाइ चयन गरिएको छ ।
इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरुलाई समावेश गर्दै ‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’ को अडिसन गरिरहेको छ । यी दुबै रियालिटी शोको विजेतालाइ १÷१ करोड पुरस्कार राशी प्राप्त गर्ने छन् ।
काठमाडौंको टोखा स्थित स्टूडियोमा ‘मेरो भ्वाइस यूनिभर्स’ को साइटलेस अडिसन समेत सुरु भएको हो ।
शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा निर्णायकको रुपमा छन् । शो को होस्ट कलाकार सन्दीप क्षेत्री र रीमा विश्वकर्माले मिलेर गर्नेछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन