103
Shares
काठमाडौं, १९ चैत । आइतबार सुनको मूल्य तोलामा ६ सय घटेको र चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ६ सय र तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार १ सय कायम भएको हो ।
शुक्रबार छापावल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय र तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ कारोबार भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन