उपराष्ट्रपति यादवद्धारा यमुनामाईमा विष्णु महायज्ञको समुदघाटन

103 Shares

रौतहट, १९ चैत । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रौतहटको यमुनामाई गाउँपालिकाको जेठरहिया गाउँमा विष्णु महायज्ञको एक समारोहका विच आईतवार समुदघाटन गर्नु भएको छ ।
विश्व कल्याण हेतु श्री विष्णु महायज्ञ यमनामाई गाउँपालिकाद्धारा वडा नम्वर १ जेठरहिया गाउँमा आयोजित यज्ञको आज विधिवत रुपमा उदघाटन गर्दै सुभारम्भ गर्नुभएको हो ।


यज्ञको माध्यमबाट समाजमा रहेका सम्पूर्ण विकृतिहरु समाप्त पारी सबैमा सदभाव, आपसी भाईचारा, विकास, शिक्षाको पथमा अघि बढ्न सदभाव प्राप्त होस कामना गर्दै यज्ञको पूर्ण सफलताको कामन गरे । कार्यक्रममा यमुनामाई गाउँपालिकाको अध्यक्ष शेख इर्शादले उपराष्ट्रपति यादवलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरियो ।
उक्त कार्यक्रममा संविधान सभा सदस्य एवं पूर्व उर्जा मन्त्री सत्यनारायण भगत, पूर्व कृषि राज्य मन्त्री योगन्द्र यादव र वडा नम्वर १ को वडाध्यक्ष नन्दलाल यादवले महायज्ञको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
उक्त कार्यक्रममा माधवनारायण नगरपालिकाको मेयर बैजुप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहित जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।