77
Shares
काठमाडौं, २० चैत । रुसको सेन्ट पिटर्सबर्गको एक क्याफेमा बम विस्फोट हुँदा रुसी सेनाको १ जनाको मृत्यु भएको र १६ जना घाइते भएको छ ।
रुसको गृह मन्त्रालयले सेनाका प्रमुख बलगर भलादलेन तातार्सकीको मृत्यु भएको र १६ जना घाइते भएको पुष्टि गरेको हो ।
बम विस्फोट हुँदा उनको मृत्यु भएको गृह मन्त्रालयका स्रोतलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी आरआईएले जनाए ।
उनले गत वर्ष युक्रेनसँगको सीमा क्षेत्रमा गरेको रिपोर्टिङको एक भिडियोको निकै चर्चा भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन