90
Shares
काठमाडौं, २० चैत । गर्मी मौसममा स्वास्थ्य सम्बन्धी विभिन्न खालका समस्या देखिने गर्छ । यस याममा मौसमी फ्लूका समस्या धेरै देखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मौसमी फ्लूबाट बच्ने उपायहरु यसप्रकारका छन् ।
फ्लू लागेका व्यक्तिहरूबाट टाढा बस्ने, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्ने, घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगाउने, मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न, खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्ने, बेलाबेलामा साबुपानीले हात धुने, सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगाउने
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन