77
Shares
काबुल, २० चैत । अफगानिस्तानमा गरिबी र बेरोजगारीको उच्च दर बढेका कारण त्यहाँका बासिन्दाहरू रोजगारी खोज्न देश छोडेर विदेश जान बाध्य हुने गरेका टोलोन्यूजले जनाएको छ ।
त्यहाँका नागरिकले आफ्नो परिवारको पेट पाल्नको लागि गैरकानुनी रूपमा रोजगारीको लागि विदेश पलायन हुन बाध्य भएको बताएको हो ।
सन् २०२१ को अगष्टमा अफगानिस्तानमा तालिबान माथि कब्जा जमाएपछि देशमा मानवीय सङ्कट धेरै गुणा बढेको छ । तालिवानको कडा प्रतिबन्धका कारण मानिसहरू बाँच्नको लागि देश छोडेर विदेशिनु परेका छन् ।
तालिवानका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्री खलील रहमान हक्कानीले मानव तस्करले अफगानका गरिब जनतालाई देश छोडन उक्साउने गरेको दाबी गरेका हुन्् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन