72
Shares
सर्लाही, २० चैत । महिला पनस्र्थापना केन्द्रको ३२ औँ स्थापना दिवसको अवसरमा सर्लाही सदरमुकाम मलंगवामा फोटो प्रदर्शनी गरिएको छ ।
ओरेकले जिल्लामा महिलाहरुको उत्थानको लागि गरिरहेको कामको फोटोमार्फत संगालो प्रदर्शनी कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमसहित महिला अधिकारकर्मी र महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिले अवलोकन गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन