89
Shares
नयाँ दिल्ली, एएनआई । संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको सदस्यताको दाबेदारीलाई लाई कहिले सम्म रोक्न सक्छौ भारतीय विदेशमन्त्री एस जयसशंकरले बताएका छन् ।
भारतीय विदेश मन्त्री एस जयशंकरले भने कि संयुक्त राष्ट्र सुरक्षा परिषद्का केही वर्तमान सदस्यहरूको नियत स्पष्ट नरहेको हुँदा यथाअस्थामा भारत पनि सुरक्षा परिषदको सदस्य बन्न इच्छुक छैनन् ।
उनले भने, “कहिलेसम्म ढोका बन्द गरिरहने ? हामी विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हौं, हामी विश्वको शीर्ष अर्थतन्त्र मध्येको एक हौं, हामीले ठूलो फरक पार्छौं ।“ उनले भने । एएनआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन