84
Shares
पेशावर, एजेन्सी । चरम आर्थिक संकटबाट पाकिस्तानी नागरिकहरु दुई छाकको जोहो टार्न बन्दुकधारी समुहको अगाडी कुनै पर्वाह नगरी खानाको लागि दौडिरहेको हृदय विदारक भिडियो सार्वजनिक भएको छ ।
पाकिस्तानको पेशावरमा शनिबार बन्दुकधारीको बीचमा खाना वितरण केन्द्रबाट मानिसहरू दौडिरहेको देखाइएको एउटा भिडियो सार्वजनिक भएको हो । पाकिस्तानले खाद्य वितरण केन्द्रहरूमा धेरै भागदौडहरू देखेको छ, देशका खाद्य मन्त्रीले टिप्पणी गरे कि सरकारलाई भीड नियन्त्रण गर्न गाह्रो भएको छ ।
मुद्रास्फीति दर मार्चमा ३५.३७ % को सबै समय उच्च विन्दुमा रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन