92
Shares
रामेछाप, २१ चैत । रामेछापका एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका वडा नं. ४ बेतालीका ८४ वर्षीय सम्शेर बहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो ।
सम्शेरबहादुर थापामगरको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर, ४५ वर्षीय रामपियारी खडका र ४५ वर्षीय अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेका छन् ।
पक्राउ परेका ४ जनलाई हिरासतमा राखी थप अनुसन्धान पक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन