76
Shares
काठमाडौँ, २१ चैत । नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन परराष्ट्र सचिव भरतराज पौडयालले चीन जाने भएको छ ।
बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौडयाल र चीनको विदेश मन्त्रालयका उपमन्त्री सुन वेइडोङले आ–आफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गर्ने छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन