91
Shares
काठमाडौँ, २१ चैत । उदय सुब्बाको निर्देशन रहने फिल्म ‘दुई कदम’ छायाङ्कन सुरु भएको छ ।
फिल्मको मुस्ताङबाट छायाङ्कन सुरु भएको हो । मुस्ताङपछि धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा खिचिनेछ ।
दयाराम घिमिरेको कथा रहेको प्रेमकथामा बन्न लागेको फिल्म तारा देवी लिम्बुले निर्माण गर्न लागेकी छिन् ।
अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ भँगेरी कविता आले मगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ । फिल्म अगामी भदौमा प्रदर्शन हुने बताइन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन