74
Shares
चितवन, २१ चैत । बसले साइकलमा ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १ का ७५ वर्षीय कुल प्रसाद पराजुली रहेको हो ।
पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएका छन् ।
ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारको क्रममा १० बजे बिहानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाए ।
ठक्कर दिने बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन