77
Shares
पोखरा २३ चैत । माघ ९ गतेदेखि बेपत्ता भएको पोखराका विश्वबहादुर गुरुङको शव सेती नदीको पेटिमा भेटिएको छ ।
७६ दिनदेखि बेपत्ता भएको गुरुङको शव सेती नदीको पेटिमा भेटिएको हो । गरूङले माघ ९ गते सेतीमा हाम फालेका थिए ।
४४ बर्षिय गुरुङ कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ घर भई पोखरा महानगरपालिका वडा नं. १६ लामाचौर बस्थे ।
मंगलबार ३१ वर्षीय अल्का गुरुङले केआई सिंह पुलबाट हाम फालेपछि खोजी कार्य गर्ने क्रममा गुरुङको शव भेटिएको सशस्त्रले जनाए ।
पोखरा महानगरपालिका वडा नं. १६ को केआई पुलबाट लामाचौर बस्ने अल्का नदीमा हाम फालेकी थिइन् । अल्काको खाजी कार्य गर्ने क्रममा अर्को शव भेटिएको सशस्त्रले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन