95
Shares
काठमाडौँ, २३ चैत । गायक रामचन्द्र चन्दको ‘घाँटी रेटनलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
गितमा गायक चन्दलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन् । नन्दु परियारको संगीत गरेको गीतको शब्द प्रकाश न्यौपानेले कोरेका छन् ।
एक अर्कालाई प्रेम गर्ने प्रेमिल जोडीको वियोगान्त कथा प्रस्तुत गरेको गीतको भिडियो बनेको छ । जसमा प्रेम र विश्वास घात कथाको रुपमा प्रस्तुत गरिएको छ ।
सिर्जन बरालको निर्देशनमा रहेको भिडियो गायक चन्दको अफिसियल युटयुवबाट सार्वजनिक गरिएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन